नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश कमिटी गठन

नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश कमिटी गठन


नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश कमिटी गठन
September 2, 2021

नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश कमिटी गठन भएको छ । दाङ जिल्लाको भालुवाङमा २०७८ साल भदौ ११ गते सम्पन्न पैदेशस्तरीय मुद्रण ब्यसायीहरुको भेलाले रुपन्देहीका मुद्रण व्यवसायी कृष्ण पराजुलीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा पूर्णलाल चुके (बाँके), घनश्याम घिमिरे (रुपन्देही), सचिवमा चिन्तामणी उपाध्याय ‘सिएम’ (बाँके), सह–सचिवमा डिल्ली नारायण पाण्डे (रुपन्देही) र कोषाध्यक्ष गिरीराज आचार्य (दाङ) चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा गजेन्द्र बहादुर ओली, हरि प्रसाद ज्ञवाली, मेगराज सिग्देल, जगदिश भट्टराई, गुमान प्रसाद पाण्डे र निर्मल आचार्य चयन हुनु भएको छ ।