नेपाल मुद्रण उद्योग महासंघ कणाली प्रदेश कमिटी गठन

नेपाल मुद्रण उद्योग महासंघ कणाली प्रदेश कमिटी गठन


नेपाल मुद्रण उद्योग महासंघ कणाली प्रदेश कमिटी गठन
September 2, 2021

नेपाल मुद्रण उद्योग महासंघ कणाली प्रदेश कमिटी गठन भएको छ । अध्यक्ष पंचरत्न शर्माको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्षमा हिरामणी चौलागाईं,सचिव सोममा ढकाल, कोषाध्यक्षमा मोहन खडका र सदस्यहरुमा दिपेन्द्र उपाध्याय, मिना बुडा, बिन्दु नेपाल, श्रीधर पौडेल, बिन्द्रा गुरुङ्घ,प्रशान्त कार्की, दिनेश खडका, मान बहादुर खडका, नगेन्द्र उपाध्याय र सुरेन्द्र रेग्मी चयन हुनुभएको छ ।