निर्वाचन सामग्री छपाइका लागि छापाखाना सूचीकृतको आह्वानप्रति मुद्रण महासंघको आपत्ति
काठमाडौं । सर्वोच्च अदालतले नेपाली छापाखाना तथा मुद्रण उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा लाग्ने गरेको २८ प्रतिशत भन्सार तथा अन्य करको ब्यवस्थाले मुद्रण उद्योगको प्रवद्र्धन हुन नसक्ने ठहर गर्दै भन्सार तथा कर सतप्रतिशत छुटमा विदेशमा मुद्रण गरी आयात गरिने पुस्तक तथा मुद्रित सामाग्रीसंग प्रतिस्पर्धा गर्न सक्ने गरी प्रेस उद्योगमा प्रयोग हुने कागज, मसी लगायतका कच्चा पदार्थमा लाग्ने भन्सार महशुलमा पुनर्विचार गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
Recent Posts
कसरी बन्न सक्दछ सबल व्यावसायिक संस्था
November 30, 2024
नेपाल मुद्रण उद्योग : समाधानका उपायहरु
November 26, 2024
नेपाल मुद्रण महासंघको गतिविधि
November 22, 2024
आ.व. २०७९/०८० को बजेट मार्फत सम्बोधन गराउनका लागि नेपाल मुद्रण महासंघ मार्फत नेपाल सरकारलाई पेश गरिने सुझावहरुः
November 22, 2024
ललितपुर मुद्रण उद्योग संघ
November 22, 2024